
४ असार, काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकविरुद्ध भएको आन्दोलनको एक वर्ष पुगेको अवसरमा बिहीबार माइतीघर मण्डलामा दीप प्रज्ज्वल गरिएको छ ।
राष्ट्रिय पहिचन संयुक्त संघर्ष समितिले आन्दोलनको फोटो प्रदर्शनीसागै दीप प्रज्ज्वलन गरेको हो । गत वर्ष भएको आन्दोलनकै कारण सरकारले विवादास्पद गठी विधेयक फिर्ता लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4