
गायन पवन गिरीको आवाजमा समावेश ‘मिल्टेरिको जुत्ता’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोक परिवेशको यो गीतमा रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत छ ।
यो गीतको म्यूजिक भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । भिडियोलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् भने अर्जुन तिवारी यसका छायांकार हुन् । जीवन थापाले सम्पादन गरेको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।
भिडियोमा सिपाहीको जीवन र प्रेमको पाटोलाई उठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4