+
+
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कर्जा योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १८:५९

११ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि सांगि्रला सेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा शेयर खरीद अगाडि नै कर्जा सीमा प्रदान गरिनेे तथा आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।

सेयर कर्जा योजना अन्तरगत ग्राहक महानुभावले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थप/घट गर्न सक्नुहुनेछ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?