+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

मदन पुरस्कारका लागि ७ कृति छनोट

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २१ गते ९:४९

२१ साउन, काठमाडौं । मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि ७ पुस्तक छनोट गरेको छ ।

बुधबार गुठीका अध्यक्ष कुन्द दीक्षितले २०७६ सालमा प्राप्त १५१ मध्येबाट ७ पुस्तक छनोट गरेको जानकारी दिएका छन् ।

जसमा विमल निभाको कविता संग्रह जोकरको बन्दुक, तीर्थ श्रेष्ठको कविता संग्रह धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको उपन्यास परित्यक्ता, योगी धर्ममहारसको आयुर्वेदसम्बन्धी पुस्तक महारसनिघण्टु (१–३), चन्द्रप्रकाश बानियाँको उपन्यास महारानी, ललित विष्टको कथा संग्रह मोहपथ र शारदा शर्माको कविता संग्रह यात्रामा नामको कृति परेको छ ।

अब यी मध्ये एउटा पुस्तकले मदन पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?