+
+

काठमाडौंमा भूकम्पको धक्का

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १५:२६

१० भदौ, काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?