News Summary
Generated by OK AI. Editorially reviewed.- मुगु जिल्लालाई केन्द्र बनाएर बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
- केन्द्रका अनुसार बुधबार बिहान ४:२८ बजे मुगु केन्द्र भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको छ।
३१ भदौ, काठमाडौँ । मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको हो ।
केन्द्रका अनुसार बिहान १:५१ बजे ४.५ म्याग्निच्युड र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4