+
+
Shares

चितवनमा गोरखाका कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १५:४६

१२ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्‍यु भएको छ ।

आईसीयूमा उपचाररत गोरखा नगरपालिका-१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा शुक्रबार मात्रै कोरोना संक्रमित तीन जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?