+
+
Shares

विजय कुमारको ‘सम्बन्धहरू’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १८:३२

१५ असोज, काठमाडौं । लेखक तथा पत्रकार विजय कुमारको दोस्रो पुस्तक ‘सम्बन्धहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता ‘खुशी’का लेखकको यो दोस्रो कृति हो ।

यो सिर्जनात्मक गैरआख्यान शैलीमा लेखिएको पुस्तक हो । फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले नोवेल कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणका कारण पुस्तक विमोचन कार्यक्रम नगरिएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?