+
+

रिजन र गंगाको ‘दशैं’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते १०:३९

गायक रिजन गिरीले नयाँ गीत ‘दशैं’ सार्वजनिक गरेका छन् । रिजन र उनकी आमा गंगा गिरीको स्वर रहेको यो गीतमा शब्द तथा संगीत पनि रिजन र गंगाकै छ ।

इराकमा १२ जना नेपालीलाई हत्या गरिएको सत्य घटनालाई आधार बनाएर यो गीत तयार पारिएको हो । गीतको भिडियोमा लक्ष्मी गिरी, कुशेन्द्र पुरुष ढकाल, रिजन गिरी, एलिजा न्यौपानेको अभिनय छ ।

सृजन प्रतापतिको छायांकन रहेको भिडियोमा निश्चल जंग कार्कीको सम्पादन, रिजन गिरीको परिकल्पना र अनिल न्यौपानेको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?