+
+
Shares

ब्रिक्स सम्मेलन १७ नोभेम्बरमा तय

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज २१ गते ८:०८

काठमाडौँ । व्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिकाको ब्लक ब्रिक्सको वार्षिक सम्मेलन आगामी नोभेम्बर १७ मा हुने भएको छ ।

भिडियो कन्फरेन्स मार्फत सो सम्मेलन हुने घोषणा व्रिक्सको अध्यक्ष मुलुक रसियाले घोषणा गरेको छ ।

जुन १५ मा लदाख क्षेत्रमा दुई सेनाको विचमा ४५ वर्ष यताकै सबैभन्दा घातक भिडन्त भएपछि पहिलोपटक चिनियाँ प्रधानमन्त्री सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक एउटै भर्जुअल सम्मेलनमा भाग लिदैछन् । सो भिडन्तपछि दुई देशका परराष्ट्रमन्त्री र उच्च सैनिक अधिकारीहरुको विचमा पटक–पटक बार्ता भएपनि उच्च तहमा भने वार्ता भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?