२७ असोज, पोखरा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट लमजुङका एक पुरुषको मृत्यु भएको छ ।
बेसीसहर नगरपालिका-२का ५६ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । उनलाई १८ असोजमा संक्रमण पुष्टि भएको थियो ।
उनी मधुमेहका दीर्घरोगी समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4