+
+
Shares

सामसङको ‘बडा दशैं, बिग धमाका’ : पहिलो होण्डा हर्नेट १६०आर जितिन् कल्पना थापाले

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ४ गते १६:४०

सामसङले हालै चाडपर्वको अवसरमा प्रस्तुुत गरेको “बडा दशैें, बिग धमाका” फेस्टिबल अफरको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो ।

बिग धमाका अफर अन्तर्गत ग्राहकले बम्पर बिग धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिक बिग धमाका अन्तर्गत ५ वटा होण्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट२० प्राप्त गर्न सक्नेछन् ।

पहिलो ‘साप्ताहिक ‘बिग धमाका‘ अन्तर्गतको होण्डा हर्नेट १६०आर ड्र विजेता सिरियल नम्बर RZ8N82FEM0J का आँबुुखैरेनी निवासी, कल्पना थापा बनेकी छिन् ।

पहिलो ‘साप्ताहिक बिग धमाका’ अन्तर्गत ग्यालेक्सी नोट२० को लागि लक्की ड्र विजेताहरु निम्न रहेका छन् ।

१. मेनुका थापा, दमौली, सिरियल नम्बर R9ZN70GQCEP
२. राजन भट्टराइ, गोरखा, सिरियल नम्बर RZ8N71XLWHK

लक्की ड्र विजेताहरुले पुरस्कार दाबी गर्न मोबाइल खरिद गर्नुभएको पसलमा वा ९८०१५७२६६(एनसेल प्रयोगकर्ता) र १६६००१७२६६७ (एनटीसी प्रयोगकता) नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

यो योजना असोज १६ गते देखि प्रारम्भ भई मंसिर २ गते सम्म रहने छ । सामसङ मोबाइलका नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड स्टोरहरु तथा रिटेलहरुबाट खरिद गरी यो योजनामा सहभागी हुन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?