+
+

तीन देशमा राजदूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ६ गते १७:४८

६ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्‍डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदन गरेपछि राष्ट्रपति  भण्डारीले बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

बेल्जियमका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्का नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?