+
+
Shares

नाजिर र उषाको ‘जवानी ताजा ताजा छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते ९:११

गायक यम बराल र गायिका उर्मिला लाम्गादेको स्वरमा समावेश ‘जवानी ताजा ताजा छ’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत छ । मोहित मुनाल गीतका संगीत संयोजक हुन् ।

यो गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीलाई देख्न सकिन्छ । रविन्द्र न्यौपानेको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको निर्देशन छ । गायिका लाम्गादे १३ बर्षपछि गायन क्षेत्रमा फर्किएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?