+
+
Shares

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १४:२७

५ मंसिर, काठमाडौं । कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-७ की ७२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

२९ कात्तिकमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शुक्रबार बिहान उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?