+
+
Shares

लीलादेवी गड्तौला सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ५ गते १६:२५

५ मंसिर, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव लीलादेवी गड्तौला सचिवमा बढुवा भएकी छन् ।

मन्त्रिपरिषद्को २७ कात्तिकमा बसेको बैठकले उनलाई बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

गड्तौला नेपाल कानुन आयोगको सचिवमा पदस्थापना भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?