
गायक किरण भुजेल र गायिका गीता शर्माको स्वरमा समावेश ‘मेरी सोल्टिनी’ सार्वजनिक भएको छ । गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत छ । गम्भिर बिष्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन छ । सुवोल थापाले कोरियोग्राफी गरेको भिडियोमा नविन निरौलाको सम्पादन छ ।
यो गीतको भिडियोमा नायक पल शाह, नायिका वर्षा राउतको साथमा सुरज श्रेष्ठ, सोम्या श्रेष्ठले अभिनय गरेका छन् । दुर्गा धिमाल भिडियोका लगानीकर्ता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4