+
+
Shares

नाजिर र अनुको ‘सरला’

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १३:२१

 

विकास सुवेदीको निर्देशनमा तयार भएको ‘सरला’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द, निशान भट्टराइको स्वर र सुवास भुषालको संगीत यो गीतमा छ ।

मधेसी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडालाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल अनु थापाको अभिनय छ ।

सागर प्रधानको छायांकन रहेको भिडियोमा जीवन थापाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?