
५ पुस, कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ ।
थापालाई केही दिनदेखि हल्का ज्वरोसमेत आएको थियो । थापा अहिले होम आइसोलेसन रहेको स्वकीय सचीव कविन्द्र रोकायाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4