
‘तिम्रो बानी परेछ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दधी अधिकारीको शब्द , कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज छ।
यो गीतको म्यूजिक भिडियोमा नायिका एलिजा गौतम र स्वयम गायक सनिश श्रेष्ठको अभिनय हेर्न सकिन्छ । यो भिडियोमा आवेश बज्राचार्यको छायांकन, माधव वेलवासेको सम्पादन छ ।
यो गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4