२८ पुस, गुल्मी । पूर्वमन्त्री एवं नेकपा प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ ।
गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवं इस्मा गाउँपालिका–४ निवासी विष्टकी आमा चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो । चिन्तकला विष्टको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4