
६ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज दुई खेल हुँदैछ ।
त्रिवि मैदानमा हुने खेलमा लुम्बिनी प्रदेशले टस जितेर प्रदेश २ विरुद्ध ब्याटिङ गरिरहेको छ ।
यस्तै मुलपानीमा हुने खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशविरुद्ध टस जितेर ब्याटिङ सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4