
१४ माघ, काठमाडौं । देशैभर आजदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ ।
खोप पुगिसकेकोले सबै प्रदेशमा आजैदेखि लगाउन सुरु भएको छ । प्रदेश १ मा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दास र फिजिसियन डा दीपक सिग्देलले खोप लगाएका छन् ।
खोप लगाएपछि डाक्टर सिग्देलले जनतामा भएको डर हटाउनका लागि आफैं अगाडि सरेर लगाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4