+

भारतविरुद्ध जोए रुटको दोहोरो शतक

२०७७ माघ  २४ गते १५:३७ २०७७ माघ २४ गते १५:३७
भारतविरुद्ध जोए रुटको दोहोरो शतक

२४ माघ, काठमाडौं । इंग्ल्याण्डका कप्तान जोए रुटले भारतविरुद्ध दोहोरो शतक बनाएका छन् । चेन्नईमा जारी पहिलो टेस्टको दोस्रो दिन उनले ३४१ बलमा दोहोरो शतक पुरा गरेका हुन् ।

उनी २१८ रनमा बनाएर आउट भए । उनलाई लाई शाहबाज नदीमले एलबीडब्ल्यू धरापमा पारेका थए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय