+
+

एनएमबि बैंकको सीईओमा पुनः केसी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते ११:११

६ फागुन, काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन सुनिल केसी नियुक्त भएक छन् । बैंकको सीईओ नै रहेका केसीलाई बैंक सञ्चालक समितिले पुनः चार वर्षका लागि नियुत्तिः गर्ने निर्णय गरेको हो ।

सीईओ केसीको कार्यकाल यहि फागुन महिनामा सकिन लागेको थियो । बुधबार बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा बसेको सञ्चालक समितिले चैत १ देखि लागू हुने गरी केसीलाई पुनः सीईओमा नियुत्तः गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?