 
																			आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न लक्ष्मी बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
यस बैकले महोत्तरीको सरपल्लोमा नयाँ शाखा एक विशेष कार्यक्रम आयोजना गरी शाखा शुरु गरेको हो ।
बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ ।
थप नयाँ शाखा सञ्चालनमा आएसँगै अब देशभरमा बैंकको शाखा संख्या १ सय २७ पुगेको छ । यस्तै बकैंको ६१ शाखा रहित बैंकिङ्ग सेवा, ६ एक्सटेन्सन काउन्टर र १ सय ५६ एटीएम रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4