+
+
Shares

करेन्ट लागेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १३:३३
प्रतीकात्मक तस्वीर

१७ फागुन, काठमाडौं । बागलुङको गल्कोट नगरपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका-३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने १४ वर्षीय सुमन विकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।

मोटर जोड्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सुमनको उपचारका लागि स्थानीय पोलिक्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?