+
+
Shares

आयल निगम घेराउ गर्ने ६ विद्यार्थी संगठनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १६:२१

१८ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गर्ने भएका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले भोलि मध्यान्ह १२ बजे आयल निगम घेराउ गर्ने घोषणा गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् ।

यस्तै काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि नबढाउन पनि विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?