+
+
Shares

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २० गते १८:१६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमका डिपो खुला रहने भएका छन्।
  • प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विराटनगर, अमलेखगन्ज, थानकोटसहित १३ स्थानका डिपो तथा प्रादेशिक कार्यालय खुला रहनेछन्।

२० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?