
१९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना भ्रमणमा गएका छन् ।
उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्दै हिँडेका छन् । त्यस्तै चिडियाखानामा अवलोकनकर्ताको मनोरञ्जनका लागि राखिएको ट्रली प्रधानमन्त्री र उनकी पत्नी राधिका शाक्यले चढेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गर्न थालेको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती तथा एडप्ट एन एनिमल कार्यक्रम शुभारम्भ गर्न प्रधानमन्त्री ओली चिडियाखाना पुगेका हुन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4