
गायक प्रविण बेडवाल र गायिका एलिना चौहानको स्वरमा समावेश ‘फूल राम्रो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल संझना खत्रीको अभिनय हेर्न सकिन्छ ।
निकेश खड्काले यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, रुपेश खड्काको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4