+
+
Shares

हत्या आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १६ गते १७:१८

१६ चैत, काठमाडौं । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय केशव कार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय जीवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रेग्मीले पुरानो रिसईबीका कारण कार्कीलाई फलामको खन्ती प्रहार गरेको प्रहरीको भनाइ छ । उनलाई इटहरी उपमहानगरपालिका–२ कृषि फार्मबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खन्ती प्रहारबाट घाइते भएका कार्कीको उपचारको क्रममा बीपी प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?