
२ वैशाख, काठमाडौं । वीरगञ्जको शंकराचार्य गेटबाट प्रहरीले दुई केजी गाँजासहित १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ईनर्वाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा बालकको शरीरमा प्लाष्टिकले बेरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीमाथि लागूऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4