+
+
Shares

भूकम्प स्मृति दिवसको झुल्के घाम (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ वैशाख १२ गते ९:१४

काठमाडौं । आइतबार २०७२ सालमा गएको विनाशकारी भूकम्पको छैठौं वर्ष । नेपालका सयौं सांस्कृतिक सम्पदा एवं ऐतिहासिक धरोहरसँगै करिब ९ हजार जनाको ज्यान लिने भूकम्पको स्मृतिमा यो दिवस मनाउने गरिन्छ । यही भूकम्पका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा ढलेका ऐतिहासिक एवं सांस्कृतिक धरोहरहरुले पुनर्जीवन पाउने क्रम जारी छ ।

यही क्रममा शनिबार ऐतिहासिक धरहराको नक्कल गरी बनाइएको पुनर्निर्मित २२ तले धरहराको उद्घाटन पनि भएको छ । यही धरहरा नियाल्न भूकम्प स्मृति दिवसको बिहानै झुल्किएको झुल्के घामलाई धरहराको सम्मुख पारेर तस्वीर खिच्दा यस्तो देखियो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?