+
+
Shares

हुन्डाइकाे ‘हटलाइन सेवा’ शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १९:१५

हुण्डाइका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले आफ्ना ग्राहकहरुको लागी हटलाइन सेवा को शुरुवात गरेको छ ।

अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरुलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको हो । हुण्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध छ । यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप हो ।

यो सेवा काठमाण्डौ उपत्यकाका लागि सूचारु गरिएको छ र हटलाईन सेवाको लागी सम्पर्क नम्बर (मृनल : ९८०१२०१५२० तथा राजेन्द्र : ९८०१२३९२६०) तोकिएको कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?