+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १०:०४

४ जेठ, काठमाडौं । काठमाडौंको नेपालटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रसुवा घर भएका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको हो ।

सोमबार बेलुकी पौने ९ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?