+
+
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन LIVE

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १६:०६

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेछ । तर ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?