
१६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सीमित शाखा कार्यालयहरुमात्रै खोले सेवा दिन निर्देशन दिएपछि विकास बैंकहरुले भागभण्डा गरेका छन् । विकास बैंकहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले कुन बैंकको शाखा कार्यालय कहाँ खोल्ने भनेर भागवण्डा गरिदिएको हो ।
राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र “ख” बर्गका विकास बैंकहरुको हकमा काठमाडांै जिल्लामा २ वटा, ललितपुर जिल्लामा १ वटा र भक्तपुर जिल्लामा १ वटा शाखा खोल्नको लागि निर्देशन दिएको छ ।
आगामी शुक्रबारसम्म तपशिल बमोजिमका शाखा कार्यालय खुलाहुने एसोसिएसनले जनाएको छ । उपत्यकाबाहिर भने स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन हुने एसोसिएसनले जनाएको छ । काठमाडौं उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु विहान १० बजे देखि २ वजेसम्म खुला हुनेछन् ।
गरीमा विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबारः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबार: लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबारः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबार: लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते विहिबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार: लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
ज्योति विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबारः महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबार: असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबारः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबार: सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते विहिबार: बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबार: नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।
कमना सेवा विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबारः चावहिल, भिम्सेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबार : सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबारः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबार : कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते विहिबार: कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबार: ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।
लुम्बिनी विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबारः त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबार : गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबारः नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबार : नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते विहिबार : न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबार : कपन, कुलेश्वर र लेले ।
महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबारः दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबार: बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबारः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबार : तिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते विहिबार : दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबार : नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।
मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ १६ गते आइतबारः जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबार : नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबारः न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबार : कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते विहिबार : ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार : कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।
साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ १६ गते आइतबारः न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबारः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबार : नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते विहिबार : बालुवाटार, थिमी र चावहिल ।
जेठ २१ गते शुक्रबार : इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।
साइन रेसुगा डेभलपमेन्ट बैंक लिमिटेड
जेठ १६ गते आइतबारः गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार : कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबारः नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबार : कलंकी र गोङ्गबु ।
जेठ २० गते विहिबार : नयाँबानेश्वर र न्यूरोड ।
प्रतिक्रिया 4