
१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा रोपाईं शुरु भएको छ । देशका अन्य क्षेत्रमा भन्दा चाँडै रोपाईं शुरु हुने उपत्यकामा केही दिनअघि भएको वर्षाले पनि किसानलाई सहज भएको छ ।
काठमाडौंको मूलपानी र भक्तपुरको चाँगुनारायण क्षेत्रका किसान हिजोआज रोपाईं गर्न व्यस्त छन् । कोरोना महामारीले उपत्यकाको शहरी क्षेत्र निषेधाज्ञाका कारण बन्द छ ।
तर उपत्यकाकै शहरदेखि केही परको क्षेत्रमा भने किसानलाई खेतको काम गर्न भ्याई नभ्याई छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4