
६ असार, स्याङ्जा । स्याङ्जामा असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गर्दै निषेधाज्ञा असार १५ गतेसम्म कायम हुने जनाएको छ ।
गत वैशाख २१ गतेदेखि सुरु भएको निषेधाज्ञा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4