+
+
Shares

तस्वीरमा रोपाईंपछिको गोदावरी फाँट

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ असार ८ गते १५:०२

८ असार, काठमाडौं । शहरीकरणले काठमाडौं उपत्यकामा हिजोआज हरियाली देख्न पनि मुश्किल छ, तर यही उपत्यकाको दक्षिणतर्फ जाने हो भने धेरैको मन लोभ्याउने फाँट र हरियाली देख्न पाइन्छ ।

ललितपुरको गोदाबरी क्षेत्रका फाँटका धेरै क्षेत्रमा रोपाई सकिएको छ, भने कतै रोपिएको धानले गाँज हालेर हरियो देखिन थालेको छ । रोपाईं गर्न बाँकी क्षेत्र धेरै छैन ।

वर्षायाममा सबैतिर हरियाली देखिएकाले वस्ती सुन्दर देखिएको छ । शहरीकरण भइनसकेकाले घरहरु कम छन्, बरु खाली ठाउँ, जंगल र फाँटहरु छन् ।

ललितपुरको कोटडाँडा र विसंखुनारायण पार्कबाट देखिएका गोदावरीका फाँटको दृश्य हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?