+

ट्रिन्काओले प्रिमियर लिग खेल्ने

२०७८ असार  २१ गते ११:२५ २०७८ असार २१ गते ११:२५
ट्रिन्काओले प्रिमियर लिग खेल्ने

काठमाडौं । पोर्चुगिज फवार्ड ट्रिन्कोओले इंग्लिस प्रिमियर लिग खेल्ने भएका छन् । बार्सिलोना र वेल्सबीच ट्रिन्कोओको एक सिजन लोनबारे सहमति भएको छ ।

२१ वर्षय ट्रिन्कोओ २०२० मा बार्गाबाट बार्सिलोना आएका थिए । उनले क्लबका लागि ४३ खेल खेलेका छन्, जसमा दुई गोल पनि गरेका थिए ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय