
फाइल तस्वीर
२३ असार, वीरगञ्ज । बाराको कोल्हबी नगरपालिकामा बंगुरको खोरमा आगलागी हुँदा १ लाख मुल्य बराबरको क्षति भएको छ ।
कोल्हबी नगरपालिका–४ बस्ने महेन्द्र शंकर चौधरीको बंगुर खोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले जानकारी दिए ।
आगलागीमा परी १ सय २० किलोका ३ वटा बंगुर जलेर घाईते भएका छन् । आगलागीबाट जस्ताको छानो बाहेक खोर जलेर नष्ट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4