Comments Add Comment

संसद अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण (फोटो फिचर)

१ साउन, काठमाडौं । संसद अधिवेशन शुरु हुनु अघि सांसदहरुको कोरोना परीक्षण गरिएको छ । यही साउन ३ गते संसदको अधिवेशन बोलाइएको छ ।

अधिवेशन शुरु हुनु अघि शुक्रबार संघीय संसद भवन परिसरमा सभामुख तथा सांसदहरुको एन्टिजेन विधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो ।

सर्वोच्च अदालतको फैसलाबाट असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना भएपछि साउन ३ गते बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चन्द्रबहादुर आले

ट्रेन्डिङ

Advertisment