 
																			५ साउन, काठमाडौं । लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको नाफाबाट आफ्नो सेयर धनीका लागि लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाई धनीलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले लाभांशबारे निर्णय गरेको हो । लक्ष्मी बैंकले प्रवर्द्धन गरेको लक्ष्मी उन्नति कोष लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहिक लगानी कोष योजना हो ।
यसको व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4