+
+
Shares

सनुपको ‘मेरा आकाशका तारा’ मा नीर शाहको अभिनय

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २२ गते १८:५२

गायक सनुप पौडेलको स्वरमा ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ । यो गीतले बाबु र छोराको प्रेम र विछोडको कथा भन्छ । सन्दिप बस्नेतको शब्दमा तयार भएको यो गीतमा राज सागरको संगीत छ । गीतकार सन्दिपले आफ्नो पिताको संझनामा यो गीत कोरेका हुन् ।

अनुप योञ्जनको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, डिन्सन शाहको सम्पादन छ । यो गीतको भिडियोमा निर विक्रम शाह र गौरव बिष्टको अभिनय हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?