+
+
Shares

सांगीतिक क्षेत्रमा उदाउने मनिषाको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते २०:४८

नेपाली सांगीतिक क्षेत्रमा धेरै गायक–गायिकाहरुको आगमन भैरहेको छ । यसमा केहीले सफलता पाएका छन् भने अधिकांश असफल छन् ।

यसैविच, गायिका मनिषा बजगाँई पनि यो क्षेत्रमा प्रवेश गरेकी छिन् । मनको आनन्दको शब्द, कालिप्रसाद बाँस्कोटाको संगीतमा समावेश ‘चन्चल’ बोलको गीत मार्फत उनी यो क्षेत्रमा प्रवेश गरेकी हुन् ।

यो गीतको भिडियोमा मनिषा र सन्तोष पन्तको अभिनय छ । धन योञ्जनको छायांकन, माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । मनिषाले ८ बर्षदेखि गायनलाई अगाडि बढाएकी हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?