+
+

भारतविरुद्ध नेपाललाई अग्रता, अञ्जन विष्टले गरे गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १८:०९

१७ भदौ, काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेको हो ।

बिहीबारको खेलमा सुरुवाती २० मिनेट रक्षात्मक प्रदर्शन गरेको नेपालले त्यसपछि आक्रमण बढाएको थियो ।

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म खेल गतिविधि हुन नसकेका बेला नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?