+
+

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ भदौ २५ गते १९:०५

२५ भदौ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

युवा संघले निकालेको टर्च र्‍यालीमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको हो ।

जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र, नेपाली आकाशमा विदेशी हेलिकप्टरका विषयमा ‘सरकार कहाँ छ ?’ भन्दै युवा संघले शुक्रबार साँझ टर्च र्‍याली निकालेर प्रदर्शन गरेको हो ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?