 
																						काठमाडौंको ढलको प्रतिनिधिमूलक तस्वीर								
											६ असोज, काठमाडौं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन ।
बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति करीब ८ बजे एक बालक बेपत्ता भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
यसअघि बानेश्वरको ढलमा खसेर एकजना महिलाको शव बागमतीमा भेटिएको थियो भने माकलबारीमा भने ढलबाट महिलाको उद्धार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4